टुक्राटुक्रीजीवनके हो जस्तो लाग्थ्योमर्दै मर्दै बाँच्नु रैछ ।
बिश्वासमा बाँच्नेलाई जीवन साँच्नु रैछ ॥
मायाँके हो मायाँ जस्तो लाग्थ्योमुटु साट्नु रैछ ।
हासो खुसी बाडी बाडीजीवन काट्न रैछ
॥घातघात के हो जस्तो लाग्थ्योआफ्नै चिता बाल्नु रैु
।सागरको बिच भागमाएउता दियो बाल्नु रैछ ॥

0 comments:
Post a Comment